Latest Update :

Funny Nepali Joke - Height is Only 3 feet


 This is a joke about a office Girl who complains her Boss about one of the Staff of the office saying he insulted her, lets checkout full Joke Below. Enjoy.

एउटी युवती सुक्क सुक्क गर्दै हाकिम भएको ठाउमा गई ।
हाकिमले सोध्यो, ' के भयो ? किन रोएको ?
युवतीले रुदै भनी, ' मेरो शारिरिक शोसण् भयो सर ' ।

कसले गर्‍यो त्यस्तो मेरो अफिसमा ?

पल्लो सेक्सनको कर्मचारीले ।

के गर्‍यो त उसले ?

ऐले भरखर म लिफ्ट्बाट आउँदा उस्ले भन्यो कि मेरो कपालको बास्ना उसलाई साह्रै राम्रो लाग्यो
अरे ।

अचम्मित हुँदै, 'ओहो ! झन उसले त तपाईंको कपालको तारिफ गरेको रहेछ त !'

युबती, ' तर सर उस्को हाइट ३ फुट्को मात्रै छ । '

0 comments: On Funny Nepali Joke - Height is Only 3 feet

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.