Latest Update :

Swasti Chettri - Upcoming Nepali Actress


Swasthi Chettri is one of the beautiful Model from Pokhara, who had already played in some Music Videos and  also Featured as the Ofiicial Model of Thikthak.com. Lets checkout about her from Saptahik this Week.

राजधानी केन्दि्रत मोडलिङ मोफसलसम्म फैलँदैछ । राजधानीबाहिर पोखरा तथा धरानका युवा-युवतीहरू मोडलिङप्रति बढी रुचि राख्छन् । अझ पोखरामा त नयाँ-नयाँ मोडल जन्मने क्रम जारी छ । यही क्रममा भर्खरै मोडलिङ क्षेत्रमा प्रवेश गरेकी नयाँ मोडल हुन् स्वस्ती क्षेत्री । पोखरामा निर्माण भएका थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी स्वस्ती अब राष्ट्रिय स्तरको मोडल बन्ने तयारीमा छिन् । पोखरामा आयो जित केही फेसन शोमा समेत क्याटवाक गरिसकेकी स्वस्तीलाई उनको स्मिल तथा अग्लो शरीरले पनि सहयोग पुर्‍याएको छ । फुर्सदमा साथीहरूसँग घुमफिर गर्न रुचाउने स्वस्ती टेलिभिजनका रमाइला कार्यक्रम छुटाउँदिनन् । अभिनय तथा नृत्यमा उत्तिकै पारंगत स्वस्ती भविष्यमा राम्री नायिका बन्न चाहन्छिन् । आफूलाई खुला विचार भएकी युवतीका रूपमा चिनाउने स्वस्तीका आकर्षक तस्बिरहरू तल हेर्न सकिन्छ ।




0 comments: On Swasti Chettri - Upcoming Nepali Actress

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.