Latest Update :

Kanyadaan - Up coming Nepali Movie By Sovit Basnet


Director and Actor Sovit Basnet is coming with his New Movie "Kanyadaan". He is running a lot in Promotion of this Movie. According to Nayapatrika

" शोभित बस्नेतको नयाँ फिल्म कन्यादान ११ असारदेखि पूर्व र सुदूरपश्चिमका साढे तीन दर्जन हलबाट रिलिज हँुदै छ । मोफसलका बाँकी हलमा भने ३१ गतेबाट प्रदर्शन हुने निर्देशक शोभितले बताएका छन् ।

आफ्नो फिल्म धुमधामका साथ रिलिज गर्नका लागि दौडधुपमा लागेका शोभितले आफ्नो अर्काे फिल्म चिनो पनि प्रदर्शनका लागि तयार भएको र तीजको अवसर पारेर सार्वजनिक गरिने जानकारी दिएका छन् । कन्यादानमा विराज भट्ट, धीरेन शाक्य, शुभेच्छा थापा, अर्जुन कार्की, कुशल थापा, कञ्चन रेग्मीका अलावा निर्देशक शोभित स्वयं प्रमुख भूमिकामा छन् । यो फिल्ममा शोभित आफ्नो जीवनसँग मेल खाने विभिन्न सातवटा चरित्रमा अभिनित छन् ।
"

0 comments: On Kanyadaan - Up coming Nepali Movie By Sovit Basnet

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.