Latest Update :

Nepali Kabita - Kathaibari - Mukunda Koirala


कठैबरी

मैले आफ्नै भन्नेबाट मलाई धोका भयो
मलाई आँफै भन्नेबाट मलाई धोका भयो
जस्लाई मैले साथ दिए उस्ले मलाई लात दियो
जस्लाई मैले हात दिये उस्ले मलाई घात दियो !!

समयनी बेलुकिको फेरी त्यही सडक थियो
बिचल्लीमा पर्ला भनी ल्याए अनी बास दिए
तर किन हुन्थियो हजुर ! उ त भोकाएको बाज थियो
फुल सक्यो बारी सक्यो म आँफैलाई मारिसक्यो         
कस्तो आडम्बरी रैछ साले चोर् ब्याभिचारी
हान्यो जाल पर्‍यो फ्यानदा फस्यो चरी कठैबरी !!
Mukunda  Koirala
Biratnagar

0 comments: On Nepali Kabita - Kathaibari - Mukunda Koirala

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.