Latest Update :

Preety Poudel - Glamorous Nepali Model


Preety Poudel one of the glamorous Nepali Model featured by Thikthak.com from Itahari. With Hot and Stunning Body figure she is one of the most wanted Nepali Model. Lets checkout i detail by our Weekly Magazine Saptahik.

प्रीति पौडेल नेपाली मोडलिङ क्षेत्रमा नयाँ नाम हो । पूर्वको सुन्दर सहर इटहरीबाट मोडलिङ गर्ने उद्देश्यले राजधानी आएकी प्रीति यो क्षेत्रमा संघर्षरत भएको बताउँछिन् । ग्ल्यामरक्षेत्रमा प्रवेश गरेर नाम कमाउने उद्देश्य लिएकी प्रीति सुपर मोडल बन्न चाहन्छिन् । केही फेसन शोमा क्याटवाक गरिसकेकी प्रीति राम्रो मोडल बन्नका लागि आफ्नो शरीरिक बनावटमा विशेष ध्यान दिनुपर्ने बताउँछिन् । 'राम्रो शरीर भए मात्र राम्रो मोडल बन्न सकिने रहेछ,' उनले सिकेको कुरा यही हो । यसबाहेक मोडलमा हुनुपर्ने थप दुई गुण सकारात्मक सोच तथा आत्मविश्वास आफूमा भएको उनी बताउँछिन् । पोखराबाट सञ्चालित ठिकठाक डटकमका लागि पहिलो पटक फोटोसेसन गर्दा प्रीति जति लजाएकी थिइन्, दोस्रो सेसनसम्म आइपुग्दा उनले आफूलाई सफल मोडलका रूपमा स्थापित गरिसकेकी थिइन् । 

Checkout some beautiful Photos of Preety by Thikthak.com


0 comments: On Preety Poudel - Glamorous Nepali Model

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.