Latest Update :

Magne Buda le kate daari sambidhan bannu bhanda aagadi .




बिचरा मग्नेबुढा, मेरी बास्सैमा त उन्ले आटेको कहिले पुग्दैन । आफ्नै कारणले उन्को काममा बाधा आइरहन्छ । संविधान नबने सम्मा दाह्री काटतै कट्दिन भनेर अडान लिएका मग्नेबुडा अर्थात हस्यकलाकार केदार घिमिरेलाई एस्तो आपत परेछ कि उन्को दाह्रीले संविधान बन्ने भनेको २०६७ को जेठ बेख्न पाएन, इस्वी संमत २०१० पनि देख्न पाएन । लामो भएर घुम्रिन थालिसकेको उन्को दाह्री अन्तत: काटियो । भयो के भने, नयाँ वर्स २०१० लाई स्वागत गर्ण इजरायलमा बसेका नेपालीहरुले मेरी बास्सैका कलाकारहरु केदारलगायत सिताराम कट्टेल 'धुर्मुस' र ' कुन्जना घिमिरे ' सुन्तली' ,
लोकगायक राजु परीयार तथा गायक रोज मोक्तानलाई निम्त्याएका थिए । काठमाडौंबाट ति सबै कलाकार सरर उडेर दिल्ली एअरपोर्ट पुगेछ्न । काठमाडौंको एअरपोर्टका सुरक्षाकर्मिले पो माग्नेबुढालाई चिन्थे र कलाकार भनेर ससम्मान पठाये । दिल्ली एअरपोर्टमा खटिएका सुरक्षाकर्मीलाई क् थाहा ? उनिहरुले केदार होइन , उन्को दाह्रीप्रती औंला सोझ्याये । दाह्रीपलेकालाई संसारभरी आतंकबादिको नजरले हेरिने र झन इजरायल प्रबेशमै रोक लाग्नसक्ने कुरालाई लिएर उनिहरुले किचकिच गर्दासम्म पनि केदार आफ्नो 'संबिधान बनाउन दबाब दिने ' दाह्री काट्न तयार भएनन । उता सितारामले आयोजकहरुले उनिहरुको लागि बिसौ लाख खर्छ गरिसकेको कुरा बताउदा पनि तयार नभएपछी अन्तत: कुन्जना , राजु र रोज भएर उन्लाई च्यपचुप्प पकडे अनी सिताराम्ले कैची र ब्लदे ल्याएर उन्को दाह्री 'चैट' पारीदिये । तेस्पछी फेरी केदार कुर्लिएका छन ' मेरो दाह्रीकतेर के भयो त ?'

0 comments: On Magne Buda le kate daari sambidhan bannu bhanda aagadi .

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.