Latest Update :

Nepali Calender Lunched by easy4style.com


नायिका रेजिना उप्रेती, सौजन्य सुब्बा, ममता प्रधान र रूपा राना, मोडल बेबी थापा, अरुणिमा लामा, एलिजा गिरी र मेरिना शाक्य, गायिका कोमल ओली, निशा सुनार, रेश्मा सुनुवार र इन्दिरा जोशी तथा डिजिटल आर्टिस्ट जया शर्मा । यी सबैलाई 'इजी फोर स्टाइल'ले एकै ठाउँमा समेटेको छ ।
सोमबार साँझ दरबार मार्गस्थित आई क्लबमा साँझ परेपछि आगन्तुकहरूको बाक्लो उपस्थितिमा फोटोग्राफर कवीन्द्रमान शाक्यले आफ्नो वेबसाइट 'इजिफोर स्टाइल डटकम'बाट प्रकाशित वर्ष २०६७ को क्यालेन्डर सार्वजनिक गरे ।

नेवारी पहिरनमा सजिएकी एउटी बालिकाबाट सार्वजनिक गराइएको क्यालेन्डरका पानाहरूमा मोडल, नायिका, गायिका तथा कलाकारका तस्बिरलाई महिनामा पर्ने पर्वको मुडमा प्रस्तुत गरिएको छ । 'क्यालेन्डर लञ्चिङ' कार्यक्रम अन्ततः डान्सपार्टीमा परिणत भएको थियो । source:- (saptahik)


To download this Nepali Calender click here

0 comments: On Nepali Calender Lunched by easy4style.com

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.