Latest Update :

Popular Posts

Showing posts with label story time. Show all posts
Showing posts with label story time. Show all posts

Nepali Story – Kali Nayika


पशुपतिनाथको मन्दिर तल दक्षिणतिर निकैबेरदेखि एउटी नारी ठिङ्ग उभिएकी छ । निकैबेरदेखि उसका गोडा गलेका छैनन् । भर्खर कालिमाटीको खाडलबाट निकालिएको मूर्तिझैँ उसका शरीरउपर कालै वस्तुले अशोभा बढाइरहेको छ । हुन त उसका सौन्दर्यले कतै कुनै स्थानविशेष शोभा बढाउने स्तरका छैनन् । दुईखुट्टे मान्छे हुनुभन्दा अर्को सौन्दर्य उसमा छैन ।
Read the story >

Nepali Laghu Katha - Bewarise Ujuri


चारैतिर बाक्लो भीड लागेको थियो । बटुवाहरू कौतुहलतापूर्वक लासलाई घेरेर हेर्दै थिए । पत्रिका पसले बिलखबन्दमा थियो। बुढीआमाले पत्रिकामा एउटा सैनिकको फोटो देखेर खुशी हुँदै सोधेकी थिइन, “ए पसले नानी यो फोटो किन टासेको हँ ?”
Read the story >

Nepali Laghu Katha - Parkhal


केही समयअघि उसको घरसंगैको एकजना छिमेकीले घर अगाडिको बाटो र घरको बीचमा रहेको केही जग्गा मिचेर पर्खाल लगाएको थियो । यसरी सार्वजनिक जग्गा मिचेर छिमेकीले आफ्नो कम्पाउण्ड बढाएको कुरा उसलाई चित्त बुझेन । उसले विरोध गर्नु पर्ने ठाउँमा गएर विरोध गर्‍यो, उजूर हाल्नु पर्ने ठाउँमा गएर उजूर हाल्यो ।
Read the story >

Story - The Silent Letter

A father passing by his teenage daughter's bedroom was astonished to see the bed was nicely made and everything was neat and tidy.

Then he saw an envelope propped up prominently on the centre of the pillow.
It was addressed "Dad".
Read the story >

Latest News Updates

Sahikuro.com

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.