Latest Update :

Popular Posts

Showing posts with label Sanchita Luitel. Show all posts
Showing posts with label Sanchita Luitel. Show all posts

Sanchita Luitel - निखिललाई मैले बाँधेकी छैन |


नेपाली चलचित्र क्षेत्रमा यतिबेला नायक निखिल उप्रेती तथा नायिका सञ्चिता लुइँटेलको विवाहको खबरले निकै चर्चा पाएको छ। डेढ वर्षअघि विवाह गरेको भनिए पनि एक महिनाअघि मात्र मुम्बई आएर सँगै बसिरहेका निखिल र सञ्चिताले आफूहरूले विवाह गरेको स्वीकारेका छन्। दिनरात सुटिङमा व्यस्त रहने निखिल उप्रेतीले मुम्बईमा रेस्ट गरेर दुई किलो वजन बढाएका छन् भने नायिका सञ्चिता लुइँटेल बलिउडमै जम्ने तर्खरमा छिन्। मुम्बईमा लुइँटेलसँग वीरेन्द्र पौडेलको वार्तालाप :-
Read the story >

Latest News Updates

Sahikuro.com

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.