Latest Update :

Popular Posts

Showing posts with label Opposite Sex. Show all posts
Showing posts with label Opposite Sex. Show all posts

Sushma Karki - About Opposite Sex

Sushma Karki, a Nepali Model and Actress who started her Filmy Carrier with Movies lero Euta Sathi Cha and more. Today here we have Opposite Sex Talk with her snapped from Saptahik Weekly. Enjoy.

मन पर्छ

क्युट लुक्स - हेरेरै भुतुक्क पार्ने क्युट लुक्स भएका युवकले मलाई पनि भुतुक्कै पार्छन् ।

फिजिकल फिटनेस - ज्यान बनाएका युवकहरू हेर्दै आकर्षक हुन्छन् । फिजिकल फिटनेसमा ध्यान दिने युवकले सहजै युवतीलाई आकर्षणको घेरामा पार्न सक्छन् ।

साँचो बोल्ने - जस्तोसुकै कुरा भए पनि कुरा नलुकाउने र नढाँट्ने युवक मलाई मन पर्छन् ।

हल्का कालो वर्ण - धेरै गोरोभन्दा पनि हल्का कालो वर्णका युवक मलाई राम्रा लाग्छन् ।

मन पर्दैन

धोकेबाज - प्रेममा मात्र होइन, हरेक कुरामा अरूलाई धोका दिने युवक मलाई मन पर्दैनन् ।

पेट निस्किएको - पेट निस्किएका युवक अस्वस्थ हुन्छन् कि जस्तो लाग्छ । फेरि पेट निस्किएको कहाँ राम्रो देखिन्छ त ?

टच गर्ने बानी - कुराकानीका क्रममा बारम्बार समात्न र छुन खोज्ने युवकहरूको बानीले मलाई दिक्क बनाउँछ ।

डि्रङ्स गर्ने - रक्सी पिउने बानी मलाई पटक्कै मन पर्दैन । अझ रक्सी पिएर जे पायो त्यही बोल्ने बानीले त झन् दिक्क हुन्छु ।
Read the story >

Latest News Updates

Sahikuro.com

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.