कठैबरी
मैले आफ्नै भन्नेबाट मलाई धोका भयो
मलाई आँफै भन्नेबाट मलाई धोका भयो
जस्लाई मैले साथ दिए उस्ले मलाई लात दियो
जस्लाई मैले हात दिये उस्ले मलाई घात दियो !!
समयनी बेलुकिको फेरी त्यही सडक थियो
बिचल्लीमा पर्ला भनी ल्याए अनी बास दिए
तर किन हुन्थियो हजुर ! उ त भोकाएको बाज थियो
फुल सक्यो बारी सक्यो म आँफैलाई मारिसक्यो
कस्तो आडम्बरी रैछ साले चोर् ब्याभिचारी
हान्यो जाल पर्यो फ्यानदा फस्यो चरी कठैबरी !!
Mukunda Koirala
Biratnagar




