Latest Update :

Popular Posts

Showing posts with label Jokes and Fun. Show all posts
Showing posts with label Jokes and Fun. Show all posts

Best Funny Jokes - Unused Instrumet - Funny Priest Jokes


A very distinguished lady was on a plane arriving from Switzerland. She found herself seated next to an old priest whom she asked:
"Excuse me Father, could I ask a favor?"

"Of course my child, What can I do for you?"

"Here is the problem, I bought myself a new sophisticated hair remover gadget for which I paid an enormous sum of money. I have really gone over the declaration limits and I am worried that they will confiscate it at customs. Do you think you could hide it under your cassock?"

"Of course I could, my child, but you must realize that I can not lie."

"You have such an honest face Father, I am sure they will not ask you any questions", and she gave him the 'hair remover'.

The aircraft arrived at its destination. When the priest presented himself to customs he was asked, "Father, do you have anything to declare?"

"From the top of my head to my sash, I have nothing to declare, my son",he replied.

Finding this reply strange, the customs officer asked, "And from the sash down, what do you have?"

The priest replied, "I have there a marvelous little instrument designed for use by women, but which has never been used."

Breaking out in laughter, the customs officer said, "Go ahead Father. Next!"


Read the story >

Full Funny Joke - Old man and The Thief


Once a Young Lady Thief enters into a 80 years Old Man's house at Mid Night. The man feels somebody in his room so he takes his Gun and lighten the room. He said "Halt" and finds the hot Young Lady  inside his room. Soon he Dials for the Police but all of a sudden the lady compromise him that she would do anything for him if he don't call the police and she lays down undressed in the Old Mans Bed. The old man too feels good and move forward the lady and tries. But due to his Old body he can't do anything and at last he says  " Lady I cant do anything better I call the Police."

एक रात आफु सुतिरहेको बेलामा करीब रातको १२ बजेतिर ८० बर्सिया बुढाले आफ्नो घरमा चोर पसेको थाहापाए । बुढापनी भुपु आर्मी भएकाले बिस्तारी आफ्नो सिरानीबाट पेस्तोल निकालेर बत्तिबाली हल्ट भन्यो । तर त्यहा चोर नभएर चोरनी थीइ, चोर्नी भर्खरकी युबती थिइ । केटीलाई पेस्तोल तेर्सौउदै बुढाले पुलिसलाई फोन डायल गर्न थालयो । हतपत्त डरौउदै उसले भनी 'बरु म तपाईंले भनेको जे कुरा पनि मान्छु तर बिन्ती पुलिसलाई नबोलाउनुहोस् । ' यती भनेर त्यो केटी खाटमा गएर निर्बस्त्र भएर लम्पसार परी ।
बुढापनी भुपु आर्मी , केटीलाई देख्ने बितिकै लोभिइसकेको थियो । केटी तिर गएर बुढाले प्रयास गर्‍यो तर शरीर बुढो भएकोले केही सिप लागेन । उसले केटीलाई छोडेर स्वास्वा गर्दै भन्यो - उफ्फ केही फाईदा छैन, म केही गर्न सक्दिन, भइगयो म पुलिसलाइनै बोलाउछु ।
Read the story >

Jokes and Fun - Chutkila and Funny Jokes - Nepali Short Jokes


In this short period of lets live happily. We try to do our best to bring happiness in your face, smile on your lips. Enjoy the Jokes, Chutkilas and funny Videos that we provide you regularly. Have a happy smiling Day ahead.





Watch Funny Videos and Funny Commercial Ads
( 50+ Videos BELOW )




Funny Stuffs Below :-
Read the story >

Ten Best Jokes By Prakash Ojha


Prakash Ojha One of the reknown Nepali Comedian, Actor, Singer and Writer. Every one knows him from his Song" Bhatkyai Dinchu Bakhara ko Khor Pani". He also presented one TV Serial "Tite Kareli" from Kantipur TV which was closed after he was involved in Scandle. Lets checkout Ten Best Jokes by our Comedian Prakash Ojha by Nayapatrika.

वामदेवको बठयाइँ

चुनावका बेला थियो । आफ्नो चुनावी क्षेत्रका केही स्थानमा वामदेव गौतमलाई भाषण गर्नु थियो, भोट माग्नु थियो । तर, उनको घाँटी नराम्ररी दुखिरहेको थियो । त्यसैले उनी धेरै बोल्न चाहँदैनथे ।

एक ठाउँमा आमसभा सुरु भयो । ठूलो भीड थियो । वामदेव बोल्न थाले, 'आदरणीय जनसमुदाय, आज म यहाँ जुन विषयमा बोल्न गइरहेको छु, तपाईंहरू सबैलाई थाहै छ ।'

'थाहा छ, थाहा छ,' भीडबाट आवाज आयो ।

'जब तपाईंहरूलाई सबै थाहा छ भने मैले किन बोल्नु ? धन्यवाद !' यति भनेर वामदेव गए ।

भोलिपल्ट अर्का ठाउँमा आमसभा थियो । भीडमा हिजो वामदेवले बोलेको कुराको चर्चा थियो । 'वामदेवजीले 'म के विषयमा बोल्न गइरहेको छु, तपाईंहरूलाई थाहै होला' भनेर सोध्दा 'थाहा छ' भन्यो भने भाषण गर्दैनन् । सबैले 'थाहा छैन' भन्नुपर्छ,' मानिसले सल्लाह गरे ।

वामदेव आए । र, भाषण सुरु गरे- आज म जुन विषयमा बोल्दै छु, त्यसबारे तपाईंहरू सबैलाई थाहै होला ।'

'थाहा छैन, थाहा छैन,' सम्पूर्ण भीडले एकै आवाजमा भन्यो ।

'अब तपाईंहरूको यत्रो भीडलाई त थाहा छैन भने मलाई कसरी थाहा हुन्छ ? धन्यवाद !' वामदेव यति बोलेर हिँडे ।

तेस्रो दिन अर्का ठाउँमा कार्यक्रम थियो । चर्चा थियो वामदेवकै भाषणको ।

'थाहा छ भन्यो पनि जान्छन्, थाहा छैन भने पनि जान्छन्,' भीडमा सल्लाह हुन थाल्यो, 'त्यसैले अब वामदेवले सोध्दा आधाले थाहा छ भन्ने, आधाले थाहा छैन भन्ने । हेरौँ के गर्दारहेछन् ?'

वामदेव बोल्न थाले, 'आदरणीय जनसमुदाय, आज म कुन विषयमा बोल्दै छु, तपाईंहरूलाई थाहै होला ।'

'थाहा छ, थाहा छ,' भीडको आधा हिस्साबाट जवाफ आयो ।

'थाहा छैन, थाहा छैन,' भीडको अर्का भागले भन्यो ।

वामदेवले एकछिन दायाँ-बायाँ हेरे । र भने, 'थाहा हुनेले थाहा नहुनेलाई भनिदिनुहोला । धन्यवाद !'

बुधलालको पहिलो भाषण

एक विकट ठाउँमा चुनावमा एनेकपा माओवादीले आफ्नो पार्टीबाट उठ्ने उम्मेदवार नै भेटेनन् । धेरैलाई उम्मेदवार बन्न आग्रह गरियो, तर कसैले मानेनन् । धेरै प्रयत्नपछि एक युवक भेटिए, जो बलिया र हट्टाकट्टा थिए ।

'तर, मलाई भाषण गर्न आउँदैन,' केन्द्रबाट उम्मेदवार खोज्न खटाइएका नेतालाई युवकले आफ्नो समस्या राखे ।

'डराउनु पर्दैन । जे आउँछ त्यही बोल, तर भाषणको अन्त्यमा चाहिँ आफ्ना लागि भोट माग्न नबिर्स,' नेताले युवकलाई सिकाए ।

भाषण गर्ने दिन आयो । मानिस जम्मा भए । युवकले दिएको भाषण यस्तो थियो- मेरो नाम बुधलाल हो । मलाई भाषण गर्न आउँदैन । भाषण त गर्नुहुन्छ हाम्रा पार्टीका अध्यक्ष प्रचण्डज्यू जसको कोटको खल्तीमा सधैँ गुलाबको फूल हुन्छ ...गुलाबबाट गुलकन्द बन्छ ...गुलकन्द कब्जियतको ओखती हो .... कब्जियत सम्पूर्ण रोगको मुख्य जरा हो .... जरा खरबुजाको राम्रो हुन्छ ...खरबुजाले खरबुजालाई देख्दा आफ्नो रंग बदल्छ ....रंग जर्मनीको राम्रो हुन्छ.... जर्मनीमा एउटा शासक थियो, जसले धेरै वार गराएको थियो ....जस्तो सम्झनुहोस् कि आइतबार, सोमबार, मंगलबार, बुधबार....बुधबारलाई सम्झनुहोस्, बुधलाललाई भोट दिनुहोस् ।'

सभाध्यक्ष र वकालत नपढेको गोरु

सभाध्यक्ष सुभाष नेम्वाङ वकिल हुनुभन्दा अघिको कुरा हो । त्यतिबेला उनी जिल्ला अदालत इलाममा लेखापढी गर्थे । दिनहुँ एक घन्टाको बाटो हिँडेर अदालत आइजाइ गर्थे । बाटोमा कोल पेल्ने ठाउँ (गोरु घुमाएर ढुंगे मेसिनबाट तोरी पेल्ने ठाउँ) थियो । गोरु घुमिराखेको हुन्थ्यो, तेल झरिरहेको हुन्थ्यो । तर, अचम्म गोरु मालिकचाहिँ कोलभन्दा परको चौतारीमा हुक्का तानेर बसिराखेको हुन्थ्यो ।

'गोरु मालिक सधैँ पर हुक्का तान्दै बस्छ, गोरु घुमे नघुमेको कसरी थाहा हुन्छ ?' यस प्रश्नले उनलाई सधँै पिरोल्थ्यो ।

एक दिन उनले गोरुमालिकलाई सोधे, 'ए बा, तपाईं यहाँ बसेर हुक्का तानिरहनुभएको छ । उहाँ तपाईंको गोरुले कोल पेलेको छ कि छैन तपाईंलाई कसरी थाहा हुन्छ ?'

'ए बाबु, मैले गोरुको घाँटीमा घन्टी झुन्डयाइदिएको छु,' गोरुमालिकले भने, 'गोरु घुमे नघुमेको म यहीँ बसीबसी सुनेर थाहा पाउँछु ।'

नेम्वाङ 'ए' भनेर बाटो लागे । तर, पाँच मिनेटपछि उनी फर्किए र गोरुमालिकलाई सोधे, 'ए बा गोरु घुमेर घन्टी बज्यो भनेर त तपाईं थाहा पाउनुहुन्छ । तर, गोरु नघुमी उभिएर दायाँ-बायाँ घाँटी मात्रै हल्लाएर घन्टी बजाएर बस्यो भने नि ?'

गोरुमालिकले हाँस्दै भने, 'ए बाबु, मेरो गोरुले तिमीले जस्तो वकालत पढेको छैन । त्यसैले त्यसले गडबड गर्दैन ।'

विपक्षीलाई दोब्बर वरदान

एक चुनावी क्षेत्रमा दुईजना प्रतिस्पर्धी उम्मेदवार थिए । तीमध्ये एकजना शिवको अनन्य भक्त थियो । एक दिन शिवजीले उसलाई दर्शन दिए र भने, 'म तिम्रो भक्तिबाट प्रसन्न छु । वरदान माग । तर विचार गर, तिमीले जे माग्छौ म तिमीलाई दिन्छु, तर तिम्रो विपक्षीलाई तिमीले मागेभन्दा दुईगुणा दिन्छु ।'

'हुन्छ भगवान्,' उसले खुसी हुँदै भन्यो ।

'माग !' कैलाशपतिले आदेश दिए ।

उसले वरदान माग्यो- 'प्रभु, मलाई कुटेर अधमरो बनाइदिनुस् ।'

एक नेताको बानी कस्तो थियो भने आफूले सामान्य कुरा भनेपनि उनलाई 'कत्ति न ठूलो कुरा भनेँ' जस्तो लाग्थ्यो । त्यसमाथि कार्यकर्ताले ताली बजाइदिएपछि त उनी झन् उक्सिन्थे ।

वाह नेताज्यू

नेता भन्थे, 'आदरणीय जनसमुदाय, वषर्ा भएन भने मौसम सुक्खा हुन्छ ।' कार्यकर्ता ताली बजाउँथे र नेतालाई हौसाउँथे, 'हो-हो, महान् कुरा गर्नुभयो ।'

उनको भाषण ननस्टप जान्थ्यो, 'साथीहरू हो म यो कुरा तपाइर्ंहरूलाई भन्न जरुरी ठान्छु कि जुन सिढीँबाट माथि चढिन्छ, त्यही सिढीँबाट तल पनि ओर्लिइन्छ ।'

कार्यकर्ता दिल खोलेर ताली बजाउँथे र नेताको प्रशंसा गर्थे, 'नेताज्यू, तपाईंजस्तो ज्ञानी मान्छे यस देशमा कोही छैन ।'

दिलदार पौडेल

लोभी नेताका रूपमा सुपरिचित रामचन्द्र पौडेलकहाँ केही स्थानीय युवा चन्दा माग्न आए ।

'नेताज्यू, हाम्रो ठाउँमा अति गर्मी हुने भएकाले हामीले एउटा स्विमिङपुल बनाउने योजना बनाएका छौँ । तपाईंले सहयोग गर्नुपर्‍यो,' पौडेलसँग सहायता मागियो । उनले एकछिन सोचे र भने, 'यस्तो सामाजिक काममा म सहयोग गरिहाल्छु नि ।'

पौडेल घरभित्र पसे र एकछिनपछि दुई बाल्टिन पानी लिएर आए । चन्दा माग्न आएकामध्ये एकलाई दुवै बाल्टिन थमाउँदै उनले भने, 'भाइहरूले गर्न लागेको काम एकदमै सराहनीय छ । अहिलेलाई स्विमिङपुलका लागि चाहिने दुई बाल्टिन पानी लिएर जानूस्, पुगेन भने फेरि आउनुहोला ।'

भालेको औषधि

नेपाली कांग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसी नुवाकोटमा बस्दा कृषिमा विशेष ध्यान दिन्थे । फलफूल खेती र कुखुरापालनमा उनलाई असाध्यै रुचि थियो ।

पछि, काठमाडौँको गोंगबुमा उहाँको बसाइ भयो । राजनीतिमा पनि सक्रियता बढयो । एक दिन पार्टीको बैठक चलिरहेको वेला आफ्ना मित्र लक्ष्मण घिमिरेलाई नुवाकोटको आफ्नो कुखुरापालनबारे यसरी सुनाउँदै थिए- मेरो कुखुराखोरमा चालीस पोथी थिए । तर, भाले भने एउटा मात्र । मोरो भालेले कहाँबाट बह्मचार्यको दीक्षा लिएर आयो कुन्नि, कुनै पोथीले अन्डा पारेनन् ।'

'अनि,' लक्ष्मण घिमिरेले अभिरुचिसाथ सोधे ।

'एक दिन एकजना जोगी आए र कुखुरालाई खुवाउनु भनेर केही औषधि दियो । मैले जम्मै औषधि भालेलाई खुवाइदिएँ । त्यसपछि त...मोरो भालेले एउटा पोथीलाई पनि सुखसँग बस्न दिएन । चालीसैवटा पोथीले अन्डा पार्न थाले ।'

एकदम चाख मानेर सुनिरहेका घिमिरेले त्यस औषधिको नाम सोधे ।

'नाम त मलाई थाहा छैन,' केसीले भने, 'तर, त्यसको स्वादचाहिँ अदुवा-अदुवा, लसुन-लसुनजस्तो थियो ।'

ट्रयाक्टर चालक गाई

कृषि तथा सहकारीमन्त्री मृगेन्द्रकुमारसिंह यादव कुनै जमानामा किसान थिए । कुरा त्यतिवेलाको हो । उनको गाईले साँढे खोज्यो । पल्लोगाउँमा एउटा बीउ साँढे छ भन्ने सुने । संयोगले त्यो साँढे भएको व्यक्ति मन्त्रीजीकै साथी रहेछ । मन्त्रीजीले गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा लगे । धेरै वर्षपछि भेट भएका साथी, खानपिन भयो । उता साँढे र गाईको पनि प्रेमालाप भयो । बेलुकी फर्किने वेला गाईलाई ट्रयाक्टरमा हालेपछि मन्त्रीजीले साथीलाई सोधे, 'साँढे त लगाइयो, तर गाई भर्ना भए/नभएको कसरी थाहा पाउने ?'

'बिहान गोठमा जानु, गाई भुइँमा बसेर उघ्राइरहेको छ भने भर्ना भयो भन्ने बुझ्नु, उफ्रिँदै कराइरहेको छ भने भर्ना भएन भन्ने बुझ्नु । त्यसो भएछ भने गाईलाई फेरि यहीँ लिएर आउनू,' साथीले यति बताएपछि मन्त्रीज्यूले गाई लिएर घर गए ।

भोलिपल्ट गाई गोठमा उफ्रिरहेको थियो । मन्त्रीज्यूले तुरुन्त गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा पुर्‍याइहाले । साँढे लगाएपछि गाई लिएर मन्त्री फर्किए ।

अर्का दिन पनि गाई उफ्रिरहेको थियो । त्यस दिन पनि गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा लगे मन्त्रीले ।

यसरी सात दिन बिते ।

आठौँ दिनको दिन फर्किने वेला साथीले मन्त्रीज्यूलाई भने, 'आज चैँ पक्का भयो । भोलि गाई उफ्रिएको हुँदैन । बसेर उघ्राइरहेको हुनेछ ।'

भोलिपल्ट बिहानै मन्त्रीज्यूकी श्रीमतीले उनलाई ब्युँझाइन् र अत्तालिँदै भनिन्, 'गाई-गाई ।'

मन्त्रीज्यूले आँखा मिच्दै भने, 'गाई बसेर उघ्राइरहेको छ होइन ?'

'केको उघ्राउनु नि,' श्रीमती बोलिन्, 'गाई त आफै ट्रयाक्टर चढेर हर्न बजाउँदै छ ।'

प्रधानमन्त्रीको सफाई

प्रधानमन्त्री माधव नेपाल एउटा आमसभामा जोसिँदै भाषण गरिरहेका थिए- 'मेरा विरोधीहरूले मलाई जति आरोप लगाएका हुन्, ती सब झुट हुन्, असत्य हुन्, गलत हुन्, बेठीक हुन्, वाहियात हुन् । विरोधीहरूले फयाँकेका जुत्ता, चप्पल बटुलेर आफन्तलाई बाँड्छु भन्ने कुरा पनि झुट हो । झन् यो कुरा त अति-अति नै झुटो हो कि मैले भाषण गरेको वेला मेरा विरोधीहरूले फयाँकेका ढुंगा, इँटा बटुलेर मैले कोटेश्वरमा दुईतले घर बनाएँ रे ।'

जुल्फी कपालको सत्यानास

एकजना अधबैँसे नेता अचानक तालुखुइले भएछन् । पार्टी अफिसमा एक मित्रले उनलाई सोधे, 'के हो ? एक महिना पहिले त तिलचामले भए पनि तपाईंको टाउकोमा झयाप्प कपाल थियो । नसुहाए पनि जुल्फी लर्काउँदै हिँड्नुहुन्थ्यो । अहिले कसरी तालुखुइले हुनुभयो ?'

नेताजीलेे आफ्नो कहानी सुनाए, 'के गर्नु मित्र ? महिना दिनअघि मैले २२ वर्षकी सुन्दरीलाई कान्छी श्रीमतीका रूपमा भित्र्याएँ । मेरो टाउकोमा आधा कपाल सेतो थियो, आधा कालो । जेठी श्रीमती मलाई छिटो बूढो देखाउन कालो कपाल उखेल्थी, कान्छीचाहिँ मलाई तन्नेरी देखाउन सेतो कपाल उखेल्थी । हेर्नूस् न, महिना दिनमै मेरो यो हालत भो ।'

प्रस्तुतिः दीपक सापकोटा
spkt.deepak@gmail.com
Read the story >

Funny Nepali Joke - Height is Only 3 feet


 This is a joke about a office Girl who complains her Boss about one of the Staff of the office saying he insulted her, lets checkout full Joke Below. Enjoy.

एउटी युवती सुक्क सुक्क गर्दै हाकिम भएको ठाउमा गई ।
हाकिमले सोध्यो, ' के भयो ? किन रोएको ?
युवतीले रुदै भनी, ' मेरो शारिरिक शोसण् भयो सर ' ।

कसले गर्‍यो त्यस्तो मेरो अफिसमा ?

पल्लो सेक्सनको कर्मचारीले ।

के गर्‍यो त उसले ?

ऐले भरखर म लिफ्ट्बाट आउँदा उस्ले भन्यो कि मेरो कपालको बास्ना उसलाई साह्रै राम्रो लाग्यो
अरे ।

अचम्मित हुँदै, 'ओहो ! झन उसले त तपाईंको कपालको तारिफ गरेको रहेछ त !'

युबती, ' तर सर उस्को हाइट ३ फुट्को मात्रै छ । '
Read the story >

Nepali Joke - Cow is Making Horn - होर्न बजाउदै छ


 English Version

Once a Farm Owner Bikash had to Cross his Cow with an OX. There was no any OX nearby and he remembered his Friend Shiva in next Village who had OX in his Farm. So he Telephoned him.

"Come on dear, We will have lunch too" Shiva said, thinking the  Cow will be Coupled and both friends after a long time will go for lunch. Bikash put his Cow in the Truck and moved to Friends Farm. He left his Cow with the OX and both friends went for lunch.

"Ok Shiva, Now i am moving but one thing, how will I know that the copulation  succeed ", asked Bikash.

O' dear, Its easy, check your cow tomorrow morning, If she is sleeping quietly then think the copulation succeed.

Ok bye .... The very Next Morning Bikash went to the see his Cow. But she was standing, so he found that the copulation that was made yesterday didnot succeed. He loaded his Cow in his Truck and againg took to his Friends Farm. Left his Cow with the OX, had Breakfast with his Friend and returned at the evening. This went for 5 days, he did same thing all days going to his friends Farm for copulating his Cow. At 6th Day early morning his Wife shouted at him " Dear wake up, Wake up fast ".
"What Happened ? "
"Our Cow", Replied his Wife.

He woke up strangly and asked," What happened ? Is she sleeping silentlyor What ?".

She Replied," No, She already got into the Truck and is Making Horn, Didn't you listen .......!!!!!!!"

Nepali Version = होर्न बजाउदै छ

 एक्चोटी एउटा फर्म मालिक्लाई आफ्नो गाई भर्ना गराउनु थियो | नजिकैको गाउँमा उस्को साथीको साँढे भएको कुरा सम्झना भयो अनी उसले साथीलाई फोन गर्‍यो |
"आइज, आइज, तेरो काम पनि हुन्छ , दुबैजना लन्च सँगै  गरौला |" असले गाइलाई ट्रकमा  राख्यो   अनी लिएर साथीको फर्म गयो | गाइलाई साँढे लगाएर उनिहरु सँगै लन्च गर्न गए |
"लौ त अब बिदा दे यार, अनी एउटा  कुरा गाई भर्ना भयो भन्ने कुरा मैले कसरी थाहा   पाउने ?" गाइवालाले भन्यो |
"सजिलै छ नि, बिहान गोठमा गाई यदी लम्पसार परेर सुतिरहेको पैसा भने गाई भर्ना भयो  भन्ने बुझ्नु ", साथीले भन्यो |
भोलिपल्ट बिहान उ गोठमा जाँदा गाई उभिराखेको पायो, भर्ना नभएकाले उसले फेरी गाइलाई ट्रकमा लोड गर्‍यो र पल्लो गाउँ साथीकोमा लग्यो | उसले साथी सँग ब्रेकफास्ट गर्‍यो , गाइलाई साँढे लगायो,  लगातार ५ दिन सम्मा यस्तै गर्‍यो | ६टौ दिन बिहान उसकी श्रीमतीले ओछ्यानमा आएर उठाइ र करौदै भनी, " छिटो उठ्नुस्न हजुर|"
" के भयो ? उसले निन्द्राको सुरमा भन्यो |
" हाम्रो गाई ......" श्रीमतीले भनी |

" गाइको  नाम सुन्नेबितिकै उ जुरुक्क उठ्यो अनी आशापूर्ण स्वरमा भन्यो " के भयो गाइलाई ? भर्ना भएछ ? गोठमा लम्पसार परेर सुतिरहेको छ कि कसो ? "
"होइन, गाई आँफै ट्रकमा चढेर होर्न बजाउन्दैछ | "
Read the story >

Fun - How To Bath - कसरी नुहाउने

Its all about How you take bath, Men and Women, which I found while browsing Nayapatrika. I hope you will love this and don't forget to leave comments..
कसरी नुहाउने ?

महिला

लुगा फुकाल्नुहोस् ।
लामो गाउन लगाएर बाथरुममा पस्ने । श्रीमान्ले देखे भने लजाएजस्तो गरेर शरीरका खुला भाग ढाक्ने ।
ऐनामा आफ्नो शरीर हेर्ने र पेटका झोलिएका मांसपेशीलाई ठीक गर्न अरू बढी शारीरिक अभ्यास गर्ने निर्णय लिने ।
अब बाथटबमा बसेर नुहाउन थाल्ने । अनुहार, पाखुरा र खुट्टा ढाक्ने कपडाका साथै मयल माड्नका लागि स्पन्ज र प्युमिस स्टोन -हलुको पत्थर) प्रयोग गर्ने ।
काँक्रो र तेजपत्ताका साथै थप ४३ भिटामिन प्रयोग गरिएको स्याम्पुले एकपटक कपाल धुने ।
कपाल सफा भएको निधो गर्न दोस्रोपटक पनि धुने ।
कपालमा अंगुर, पुदिना र एभोकाडो-तेलयुक्त कन्डिसनर लगाउने र पन्ध्र मिनेटसम्म राख्ने ।
खुर्पानीको बियाँको धुलो मुखमा घोट्ने, अनुहार रातो नहुन्जेल घोटिरहने ।
अदुवा र सुपारी प्रयोग गरिएको साबुन लगाएर जिउ नुहाउने ।
अघि कपालमा लगाइएको कन्डिसनर राम्ररी पखाल्ने ।
काखी र खुट्टाका राँै खौरने, तर बिकिनी लगाइने भागमा भने सेभ गर्नुभन्दा वाक्स गर्नु -चिल्ल्याउनु) उत्तम होला ।
तपाईंले नुहाउने वेलामा श्रीमान्ले ट्वाइलेट फ्लस गरेर पानीको चाप कम गराइदिए भने घरै उचाल्ने गरी चिच्याउने । श्रीमान्लाई मज्जासँग गाली गर्ने -भद्दा शब्द प्रयोग गरे पनि केही फरक पर्दैन) ।
नुहाइसकेपछि त्रिपालजत्रो रुमालले जिउ पुछ्ने । पानी सोस्ने अर्काे रुमाल टाउकोमा बेर्ने ।
बेडरुममा जाने र लुगा लगाउन साढे एक घन्टा बिताउने ।

पुरुष

लुगा फुकाल्ने र ओछ्यानतिर मिल्काउने
फूर्तिसाथ बाथरुममा नांगै पस्ने । श्रीमती भेटिइन् भने फरक्क उनीपट्ट िर्फकेर आफ्नो '... ... ...
नाच्ने र कुनै गीत सुसेल्ने ।
ऐनामा आफ्नो शरीर नियाल्ने । र, तिघ्राभन्दा माथि कन्याउँदै आफ्नो जिउडालको मनमनै प्रशंसा गर्ने ।
गीत गाउँदै नुहाउन थाल्ने ।
जिउ माड्ने कपडा खोज्नतिर नलाग्ने, किनभने तपाईं त्यस्ता चिज प्रयोग नै गर्नुहुन्न
मुख धुने ।
काखी सफा गर्ने ।
पूरै नुहाउँदाको करिब ७० प्रतिशत समय आफ्नो 'निजी अंग' को सरसफाइमा बिताउने ।
कति ठूलो आवाजमा अपान वायु निकाल्न सक्नुहुन्छ, त्यसको परीक्षण गर्ने ।
स्याम्पुले नुहाउने, तर कन्डिसनर प्रयोग नगर्ने
बाथटबमा बसेर घरी-घरी ऐना हेर्ने ।
नुहाउँदै पिसाब फेर्ने या पिसाब फेर्दै नुहाउने ।
नुहाइसकेपछि फेरि ऐनामा हेर्ने र फेरि आफ्नो जिउडालको प्रशंसा गर्ने ।
बाथरुमको पंखा बन्द गर्न र बत्ती निभाउन बिर्सनुहोस् ।
रुमाल बेरेर बाथरुमबाट बाहिर निस्कनुहोस् । श्रीमतीले देखिन् भने रुमाल खुस्काइदिनुस् र अघिजस्तै
कम्मर हल्लाएर नाच्नुहोस् ।
चिसो रुमाल बेडमा फ्याँकिदिनुहोस् र दुई मिनेटमा लुगा लगाइभ्याउनुहोस् । 
- Nayapatrika
Read the story >

Nepali Funny Story - बाहुन र बाघ


धेरै पहिलेको कुरा हो, कुनै एउटा गाउँमा जुनगली बाघले त्यहाका मान्छेहरुलाई धेरै दु:खदीरहेको रहेछ | सधैं आफ्नो बाख्रा लगायत जनावरहरु त्यस बाघले दिन्-दिनै सखाप पार्दै जान थालेपछी सबै जना मिलेर पल्लो गाउँको सिन्दुरे बहुनकोमा आफ्नो समस्या लिएर जाने निर्णय गरेछन | हुनपनी भर्खरैमात्र बनरसबाट पढाईसकी आएका र आफु धेरै जान्ने भन्दै धेरै गफ गर्दै हिंड्ने ति बाहुनलाई सबै जना गाउले आफ्नो घर तिर आएको देखी मक्ख पर्दै बाहुनी लाई भनेछन "ए रामेकी आमा, लौहेर तेरो बुढाको कमाल, सबै गाउँलेहरु मेरो मधुर बाणी सुन्नका निम्ती घरमै आउँदैछन | लौ झट्ट गुन्द्रिलेर ओछायाएस |

गाउँलेहरु = " नमस्कार पन्डित जि | "
बाहुन = आँखा सन्कौदै " नमस्कार नमस्कार, हैन आज त सबैजना हुल बाधेर आएउत | पुराण् त भोली देखी हैन र तिमरुको गाउँमा | "
घट्टे साइला = त्यो त हो हजुर , कुरा के भने हामी गाउलेहरुलाई साह्रैनै आपत परेकोले गर्दा सहयोगको लागि आएकाहोउ |
साहिली  कान्छी = तेइत ब्यारे, बाजे त बनारस बाट धेरै पढेर आउनु भको मान्छे, पढेलेखेका मान्छेहरुको धेरै बुद्धी हुन्छ भन्छन |

बाजे मख्ख पर्दै = हैन गथी कुरा चाइ के हो खुलेर त भन, ए गाठे |

घट्टे साँहिला = कुरा के भने बाजे, एउटा जुनगली बाघ्ले हामीलाई नहुनु दुख्ह दिएरहेको छ , हाम्रो घरका सबै बाख्राहरु सखाप पर्नलागिसके, कुनै उपायले त्यो बाघबाट हामीलाई छुटकारा दिलाइदिनु  पर्‍यो |
 
 सबैजानले सहयोग गर्न पर्‍यो भने पछी, बाहुन मनमनै सोच्न थाले " ओ हो ! के आपत आइलाग्याहो यो, म केही गर्न सक्दिन भन्यो भने त् एत्रो कमाएको इज्जत माटोमै मिल्छ फेरी  कुनै उपायत लगाउनै पर्‍यो "
यती सोचेर बहुनले  सबैजनालाई शान्तावना दिदै भने = " ठिकै छनी त , टाईमरुकालागी म यती  जाबो कामत गरिदि हल्छुनी | अब आज  बेलुकातिर एउटा गतिलो गाइको छाला तयार गरेर मलाई  दिनु .................
कान्छा सार्की = " आमुइ नि त , बाहुन बजे भएर गाइको छाला  किन नि ? " 
बाहुन = अब तिमीहरुकालागी गर्नै पर्‍यो नि | चुप लागेर गाइको छाला मलाई दिएर सबैजना
चाडो  सुत्नु | म त्यो गाइको छाला ओढेर त्यो बाघलाई ठीक पार्छु चिन्ता नगर  |

यती कुरा भएपछी सबै जना पन्डितजिको  जय जय भन्दै आ-आफ्नो  घर तिर लागे |
केही बेरमै साँहिला सर्किले गाइको छाला बाहुनको जिम्मा लगायो र सबै जान आ-आफ्नो घरको झ्याल ढोका लगाएर सुत्छन |
भोली बिहान सबैजना मरेको बाघ हेर्नको लागि बाहुन भएको ठाउमा पुग्छन | बिचरा बाहुन घाइते  आवस्तामा हुन्छन | सबै जना भेला भाईसकेका  हुन्छन , यतिकैमा 
कार्की साँहिला :- हैन होउ बाजे , झन बाघ मार्नु भयो होला भनेकोत आँफै यहाँ घायल  हुनुहुन्छ  त , कुरा के हो ?
त्यतिकैमा झोक्किदै बाहुन कड्किन्छन = " मलाई आरु कुरा थाहा छैन, राती  त्यो साँढे छाड्ने
को हो .........!!!!!!!!"
Read the story >

Latest News Updates

Sahikuro.com

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.