Latest Update :

Popular Posts

Showing posts with label Indira Joshi. Show all posts
Showing posts with label Indira Joshi. Show all posts

Indira Joshi - A Nepali singer with Sweet Voice


टुट्यो तारा आकाशमा

तिम्रै खुसी मागिरहेँ
तिम्रो सम्झनामा नरोउ भन्छु म
झरे आँसु अनायासै
आँखा छोपी रोइरहेँ

यो गीतसँगै गायिका इन्दिरा जोशीको चर्चा पनि चुलिएको छ अचेल । म्युजिक भिडियो नबनाइए पनि किरण एल्बमको यो गीतले भने बजार तताएको छ । पहिलो नेपाली तारामा उत्कृष्ट पाँचमा पर्न सफल भएपछि सुरु भएको हो इन्दिराको गायन करिअर ।
Read the story >

Latest News Updates

Sahikuro.com

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.